You are viewing the translated version of खोज तलास कार्यको अनुमतिपत्रको निवेदन.
अनुसूची – ३
(नियम ६ सँग सम्बन्धित)
श्रीमान् महानिर्देशकज्यू,
खानी तथा भूगर्भ विभाग
लैनचौर, काठमाण्डौ ।
महोदय,
मैले / हामीले खानी तथा खनिज पदार्थ ऐन, २०४२ र खानी तथा खनिज पदार्थ नियमावली, २०५६ बमोजिम देहायको विवरण खोली खोजतलास कार्यको अनुमतिपत्रको लागि निवेदन गरेको छु /छौं ।
१. व्यक्तिको नाम ः-
हुलाक ठेगाना :- पेशा ः
टेलिफोन नं:- फ्याक्स
२. सँगठित संस्था, फर्म र कम्पनीको,
नाम :- टेलेक्स नं. :
हुलाक ठेगाना :- फ्याक्स नं.:-
टेलिफोन नम्बर :- दर्ता भएको मिति नम्बरः
दर्ता भएको निकाय :-
मुख्य संचालक :-
३. खोज तलास कार्य गर्न चाहेको खनिज पदार्थ :-
४. खोज तलास कार्यको लागि माग गरेको अवधि :-
५. खोजतलास कार्य गर्न माग गरेको क्षेत्रको चौहडी विवरण र स्केल नक्सा :-
………. अञ्चल …………जिल्ला …………… न. पा. र गा.वि.स. स्थान ……………… टोपो………… सिट नं. …………. मूल चिन्ह ………………. बाटपूर्व ……………… मिटर पश्चिम ………….. मिटर उत्तर …………….. मिटर …………………. दक्षिण …………….. मिटर ……………. जम्मा ……………. वर्ग कि. मि. ।
६. खोजतलास कार्य गर्न माग गरेको क्षेत्रको भूउपयोग विवरण :-
(क) गाउँ वस्ति
(ख) वन
(ग) खोला, नाला, पुल, बाटो सार्वजनिक स्थल आदि
(घ) जग्गाको किसिम :- आवादी / पर्ति /सरकारी / सार्वजनिक
(ङ) खोज तलास कार्य गर्न माग गरेको क्षेत्र भित्र पहिले खानी खोज तलास वा उत्खनन् कार्य भएको वा भैरहेको छ, छैन
(च) खोज तलास कार्य गर्न माग गरेको क्षेत्र नजिक खोज तलास वा खानी क्षेत्र भएमा सोको विवरण
७. प्राविधिकको व्यवस्था :-
(१) आफै भए (क) व्यवसायिक योग्यता र तालिम :-
(ख) अनुभव :-
(२) अन्य भए (क) नाम र ठेगाना :-
(ख) व्यवसायिक योग्यता र तालिम :-
(ग) अनुभव :-
निवेदकको,–
दस्तखत :-
नाम :-
मिति :-
संलग्न कागजातहरु :-
१. व्यवसायिक योग्यता र तालिमको प्रमाण
२. अनुभव
३. नागरिकता र कम्पनी फर्म र संस्थाको प्रमाण
४. कार्य योजना ।